सिनेमा हल बन्द गर्न सीसीएमसीमा सिफारिश

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै सरकारले केहि दिन अगाडी भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको थियो । शुक्रबार स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ । सीसीएमसीको आज बस्ने बैठकले यो विषयमा…