‘२.०’ रिलिज डेट कन्फर्म

द सिनेमा टाइम्स, काठमाडौँ – अक्षय कुमार र रजनीकान्तका फ्यानका लागी खुशीको खबर छ ।  यी दई सुपरस्टार अभिनित सिनेमा ‘२.०’को रिलीज डेट फाईनल भएको छ ।

सिनेमाको व्यानर ‘LYCA’ प्रोडक्सनले प्रेसबिज्ञप्ति प्रेसविज्ञाप्ति जारी गर्दै २७ अप्रिल ‘बैशाख १४’लाई रिलिज मिति तय गरेको हो । निर्माण टिमका अनुसार अब यो डेटबाट आफ्नो सिनेमा पछि नहट्ने पनि प्रेस बिज्ञप्तीमा जनाइएको छ । शंकर निर्देशित सिनेमामा अक्षय कुमार, रजनीकान्तका अलवा यमी गौतमको पनि मुख्य भूमिका छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *