सलोन र केकी अभिनित ‘जय हो’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'जय हो'को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । निर्माताद्धय सुरज ल्वागुन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत र आमेष भण्डारी लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा सिनेमाको…