प्रेमकथाको ‘रानी’मा अनुपविक्रमको भूमिका के ? (टिजर)

द सिनेमा टाइम्स, काठमाडौँ । दयाराम दाहाल निर्देशित सिनेमा 'रानी'को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमकथाको भाव देखाईएको छ । याम थापाको लेखन रहेको सिनेमामा अनुपविक्रम शाही, मलिना जोशी, सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठ, सुशन खड्का लगायतका कलाकारको अभिनय छ । रिलिज मिति तय नभैसकेको सिनेमामा विजय घिमिरे/निखिता थापाको संगीत, बब्बु थापा/…