डिठ्ठा साबको ‘चङ्गा’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – जेठ २५ रिलिज डेट तय गरेको सिनेमा ‘चङ्गा’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडीले भरिपूर्ण ट्रेलरमा सस्पेन्स पनि छ । किशोर भण्डारी (डिठ्ठा साब) लेखन/निर्देशन रहेको सिनेमालाई हाँस्यकलाकार रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् । सिनेमामा बुद्दी तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन…