जयकिसन र पुजनाको ‘१२ मासे’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौँ -  भाद्र १ गतेबाट अब चार सिनेमा रिलिज हुने भएका छन् । यस अघि यो डेटमा 'जय शम्भु', 'ब्ल्याक', 'मिस्टर भर्जिन'ले आफ्नो रिलिज डेट घोषणा गरेका थिए । अब यो डेटमा जयकिसन बस्नेत अभिनीत सिनेमा '१२ मासे'ले आफ्नो रिलिज डेट घोषणा गरेको छ । बुधबार सिनेमाले काठमाडौँमा एक कार्यक्रको आयोजना गर्दै…