अक्षय र रजनीकान्त स्टारर सिनेमा ‘२.०’ को टिजर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - तामिल सुपरस्टार रजनीकान्त र बलिउड सुपरस्टार अक्षय कुमारको प्रतिक्षीत सिनेमा '२.०'को टिजर सार्वजनिक गरिएको छ । यो सिनेमाको अडियो रिलिज देखि नै प्रतिक्षीत बनेको सिनेमा एक्सन लभस्टोरी सिनेमाको पोस्टर र टिजर रिलिज भएसँगै वर्षकै दर्शकले प्रतिक्षा गरेको सिनेमा बनेको छ । 'रोबोट'को सिक्वेलको रुपमा निर्माण भैरहेको यो सिनेमा छायांकन देखि…