‘सुश्री सम्पति’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - मंसिर २८ गतेबाट रिलिज हुने सिनेमा ‘सुश्री सम्पति’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा बेरोजगार दुई युवाले सुश्री सम्पत्ति पाउनको लागी गरिने संघर्षको कथालाई देखाइएको छ । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य पात्रहरु सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेलको वरिपरि सिनेमाको…