सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’को अफिसियल टिजर रिलिज
द सिनेमा टाइम्स, काठमाडौं – सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमा ‘चपली हाइट ३’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका मुख्य कलाकारलाई