उपहारको ‘वाह वाह वाह’मा गीतमा कस्तो देखिए रेखा, पूजा र बेनिशा

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री रेखा थापाको 'उपहार' सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ । सिनेमाको 'वाह वाह वाह' बोलको गीत आज काठमाडौं एक कार्यक्रमकाबिच रिलिज गरिएको हो । डान्सिङ नम्बर रहेको गीत बाबुल गिरीको संगीतमा तयार भएको हो । शंकर अधिकारी (घायल)को शब्द रहेको गीतमा संगीतकार गिरी र गायिका एलिना चौहानको युगल…