‘आमैले भन्थ्ये’को रिमेक !

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘झमक बहादुर’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘आमैले भन्थे...’ बोलको गीत भुवन केसी अभिनित ‘साइनो’ सिनेमाको रिमेक हो । क्लब डेजाभुमा छायाँकन गरिएको गीतमा अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । रंजित गजमेर र ओम सुनारको संगीत रहेको गीतमा कुसुम गजमेर, तिर्थ दमाली (टुप्पी) र भोमन कटुवालको शब्द सिर्जना…