लिलिबिली गीत: यस्तो देखियो प्रदीप र जसिताको केमेस्ट्री

द सिनेमा टाइम्स, काठमाडौँ –  प्रदीप खड्का अभिनित नयाँ सिनेमा ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । स्कटल्याण्डको रमणीय स्थानहरुमा छायाँकन गरिएको गीतमा प्रदीपले जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । ‘प्रेमगीत’मा पूजा शर्मा, ‘प्रेमगीत २’मा अश्लेशा ठकुरी र ‘लिलिबिली’मा जसितासँगको स्क्रिन शेयरबाट उनि रोमान्टिक हिरोमा दरिएका छन् । ‘इज ईट लभ ?’ शिर्षकको गीतमा…