इन्टु मिन्टू लन्डनमा गीत: सुहायो साम्राज्ञी र धिरजको केमेस्ट्री !

द सिनेमा टाइम्स, काठमाडौँ – कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन ‘इन्टु मिन्टू लण्डनमा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘थाहै भएन...’ बोलको रिलिकल अडियो (भिडियो)मा स्वप्न सुमनको शब्द/संगीत र स्वर समावेश छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरका रोमान्टिक तस्विरहरु प्रस्तुत गरिएको छ । तस्विरमा हेर्दा पहिलो पटक…