‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा 'नम्बरी सुन'को गीत 'तिमी बर म पीपल' सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्ख…