ब्ल्याक गीत: आकाशसँग आँचलको सुन्दर केमेस्ट्री

द सिनेमा टाइम्स, काठमाडौँ – आँचल शर्मा र आकाश खड्का अभिनित सिनेमा ‘ब्ल्याक’को नयाँ गीत सार्वजनिक भएको छ । ‘पलपल हरपल...’ बोलको रोमान्टिक गीतमा आकाश र आँचलको जोडीलाई प्रस्तुत गरिएको छ । आँचलले पल बाहेक अन्य अभिनेतासँग स्क्रिन शेयर गरेको यो पहिलो पटक हो । यसअघि आँचल ‘नाई नभन्नु ल ४’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु…