दयासँग सुरक्षाको ठुमका, ‘भैरे’ दोस्रो गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘भैरे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘सान्नानीलाई भेट्न आउँदा...’ गीत युट्युबमा हिट बनेपछी निर्माण टिमले लोक फ्लेवरकै अर्को गीत सार्वजनिक गरेको हो । ‘सनम माया लाको...’ बोलको गीतमा दयाहाङ राई र सुरक्षा पन्तले कम्मर मर्काएका छन् । निर्देशक एभरेस्ट सुर्य बोहराको शब्दमा यम बरालले संगीत भरेको…