‘हैरान’को ‘हिरो’ सार्वजनिक !

द सिनेमा टाइम्स, काठमाडौँ – कान्छा निर्देशक सौगात विष्ट निर्देशित दोस्रो सिनेमा ‘हैरान’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘हिरो’ बोलको गीतमा सिनेमाका कलाकारद्वय गजित बिष्ट, निश्मा घिमिरे, बुद्दी तामाङ, सागर लम्साल र पुस्कर रेग्मी फिचर्ड छन् । गीतमा राजन इशानको संगीत/स्वर र गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । आफुलाई हिरो मान्ने पात्रको मनोभावलाई प्रस्तुत…