भेडेटार घुम्दै रोमियो एण्ड मुना !

द सिनेमा टाइम्स, काठमाडौँ - नरेश कुमार केसी निर्देशित सिनेमा 'रोमियो एण्ड मुना'को अर्को गीत सार्वजनिक भएको छ । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा सिनेमाका मुख्य पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन् । 'भेडेटार घुमौला' बोलको गीतलाई दिनेश राउतले लेखेका हुन् भने विनय र मिना निरौलाले यो गीत गाएका हुन् । साउन ११…