रेखा थापा स्टारर ‘मालिका’को दोस्रो गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - नेपाली सिनेमामा सर्वाधिक सफल अभिनेत्री रेखा थापाले निर्माण, निर्देशन तथा अभिनय गरेको सिनेमा मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ । सर सर बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा आस्था रावतको स्वर छ । मालिकाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र कमला ओली र रेखा थापालाई फिचर्ड गरिएको…