‘चङ्गा चेट’को दोस्रो गीत ‘ढल्की ढल्की नाचन’ रिलिज

द सिनेमा टाइम्स काठमाडौं - कार्तिक १६ गते रिलिज हुने सिनेमा चङ्गा चेटको दोस्रो गीत सार्वजनिक गरिएको छ । 'ढल्की ढल्की नाचन......' बोलको गीतमा सिनेमाका मुख्य पात्र प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्तलाई फिचर्ड गरिएको छ । केहि दिन पहिले सार्वजनिक गरिएको गीत 'गोजीमा दाम छैन.....' गीतले…