यश कुमार र कामना स्टारर ‘छिरिङ्ग’को गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - आगामी शुक्रबार रिलिज हुने सिनेमा 'छिरिङ्ग'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'ए कान्छा......' बोलको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार यश कुमार र कामना भुजेललाई फिचर्ड गरिएको छ । अरुणा लामा र रुद्र गुरुङ्गको दशक अगाडिको चर्चित गीत ‘ए कान्छ.......’ को पहिलो हरफलाई रि-रेकडिङ गरिएको छ । नयाँ भर्सनमा गायक…