माधव खरेल निर्देशित ‘चिठ्ठी’को पहिलो गीत ‘टुटेको तारा’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - माधवराज खरेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘चिट्ठी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘टुटेको तारा’ बोलको वियोगान्त गीतमा शिव परियारको स्वर, डा कृष्णहरि बरालको शब्द रचना र सरोज कोइरालाको संगीत छ । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता सञ्जीत भण्डारी फिचर्ड छन् । सिनेमाको सार्वजनिक गीतको भिडियोमा उनी प्रेम वियोगमा मानसिक…