फडिन्द्र, जोयश र मुन्नाको मित्रता झल्काउने ‘महाजात्रा’को गीत ‘साथी’

द सिनेमा टाइम्स, काठमाडौं - प्रदीप भट्टराई निर्देशित सफल सिनेमा 'जात्रा'को तेस्रो भाग 'महाजात्रा'मा समावेश दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत सिनेमाको सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ । षट्कोण आट्र्सले निर्माण गरेको सिनेमामा उनीहरू बीच शृंखलावद्ध रुपमा…