मिस्टर भर्जिनको ‘टुल्की’ ! (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन अगाडी सार्वजनिक गरिएको ‘टुल्की’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सिनेमा ‘मिस्टर भर्जिन’मा समावेश गीतको भिडियो एक प्रेसमिटका विच सार्वजनिक गरियो । ‘मिस्टर भर्जिन’ टिमले प्रेसमिटमा संचारकर्मी नरेश भट्टराईको जन्मदिनको केक पनि काट्यो । वर्ल्ड वाइड फिल्मस डिस्ट्रिव्यूसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा सुरज पण्डितको शब्द, संगीत…