‘तितेपाते तितेपाते झ्याप झ्याप…’ गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – छेतन गुरुङ निर्देशित सिनेमा ‘डमरुको डण्डीबियो’को गीत सार्वजनिक गरिएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप...’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ । भने, एकतारे, हर्क साउद र कालीले गीतमा शब्द भरेका छन् । राजधानीमा गरिएको गीत रिलिज प्रेसमिटमा सिनेमाका कलाकारद्वय खगेन्द्र लामिछाने, बुद्दी तामाङ, आशान्त शर्मा र संगीतकार कालीप्रसाद…