नाजिरसँग साम्राज्ञीको कशिलो ठुमका

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘तिमि सँग’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दिलमा आगो सल्कियो...’ बोलको गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाहसँग नाजिर हुसेनले कम्मर मर्काएका छन् । रिदम कँडेल र दीपक पाठकद्वारा संगीतवद्द गीतमा दीपक पाठकको स्वर र कविराज गहतराजको कोरियोग्राफी छ । साम्राज्ञी र नाजिरसँगै आकाश श्रेष्ठ अभिनित सिनेमालाई…