‘इन्टु मिन्टू लण्डनमा’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - रेनषा वान्तवा राई निर्देशित सिनेमा 'इन्टु मिन्टू लण्डनमा'को टिजर सार्वजनिक भएको छ । टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु व्वाय धिरज मगरको केमेस्ट्री र लभलाई फोकस्ड गरिएको छ । नृत्य कोरियोग्राफीको सफलता पश्चात निर्देशनमा हात हालेकी रेनषाले सिनेमा पूर्णतया प्रेमकथामा निर्माण भएको बताइन । रेनषाले यहिँ प्रोजेक्टका लागि करिब डेढ…