‘टिनएज’मा समावेश फ्यामिली गीत ‘मेरी छोरी’ रिलिज

द सिनेमा टाइम्स काठमाडौँ  - दिनेश पाख्रिनले निर्माण तथा निर्देशन गरेको सिनेमा 'टिनएज'मा समावेश फ्यामिली गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा राजेश पायल राई, टिका प्रसाई र दर्शना महर्जनको स्वर रहेको छ । श्रावण २५ गतेबाट रिलिज हुने सिनेमाको गीतमा विकाश चौधरीको संगीत रहेको गीतको शब्द हरि उप्रेतीले लेखेका हुन् । टिनएज युवापुस्ताको वास्तविक…