सलोन स्टारर ‘बाबु कान्छा’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - सलोन बस्नेत स्टारर सिनेमा 'बाबु कान्छा'को ट्रेलर रिलिज भएको छ । सिनेमाको लेखन, निर्माण र निर्देशन सोभित बस्नेतले गरेका हुन् । ट्रेलरमा सलोनको १७ वर्ष अगाडीको सिनेमा 'नेपाली बाबु'लाई जोडिएको छ । जुन सिनेमामा सलोन बालकलाकारको रुपमा थिए । 'नेपाली बाबु'बाट सलोनले लोकप्रियता कमाएका थिए । अहिले पनि सलोन नेपाली…