मरिष्का र देवको ‘माया तिमीलाई’ सार्वजनिक

द सिनेमा टाइम्स काठमाडौँ - मुभिङ पिक्चर्स प्रालिको व्यानरमा निर्माण भएको सिनेमा 'साली कस्को भेनाको'मा समावेश लभ सङ्ग 'माया तिमिलाई' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मरिष्का पोखरेल र नव - नायक देव सागरलाई फिचर्ड गरिएको छ ।पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई भद्र भुजेलले निर्देशन गरेका हुन् । सिनेमालाई राम प्रसाद श्रेष्ठ,…