बाल मनोविज्ञानमा आधारित ‘मेरी मामु’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स काठमाडौं - भाद्र १५ गतेबाट रिलिज हुने सिनेमा मेरी मामुको ट्रेलर सार्वजनिक गरिएको छ । बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको सिनेमा एक बालक र उसको परिवारको वरिपरी मेरी मामुको कथा घुमेको छ । आशुषेन फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा निर्माता सन्तोष सेनका ७ बर्षिय छोरा आयुब सेनलाई मुख्य भुमिकामा प्रस्तुत गरिएको…