अनु र रागको प्रेमकथा ‘अनुराग’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - असोज १२ गते प्रदर्शनमा आउने म्युजिकल लभस्टोरी सिनेमा 'अनुराग'को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मायप्रेम , रोदन विछोडको कथालाई समेटिएको छ । ऋषिराज धमाला प्रस्तुतकर्ता रहेको सिनेमालाई उनकी पत्नी एलिजा गौतमले निर्माण गरेकी हुन् । बलापनाका साथी अनु र रागको प्रेम सम्बन्धमा आउने उतारचढावको वरिपरी सिनेमाको कथा घुमेको…