‘चौका दाउ’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा 'चौका दाउ'को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार वर्षा राउत, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्तका साथमा भिमफेदी गाइजलाई फिचर्ड गरिएको छ । चर्चित…