आकाश र आश्मा स्टारर सिनेमा ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स काडमाडौं - मंसिर ७ गते रिलिज हुने आकाश श्रेष्ठ र आश्मा गिरी स्टारर सिनेमा 'ड्रिम गर्ल'को ट्रेलर सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गर्नुका साथै 'ड्रिम गर्ल' टिमले निर्माण गर्ने दुई सिनेमा 'चुरीफुरी' र 'द्रोपदी'को निर्माण घोषणा गरियो । लभस्टोरी कथामा निर्माण भएको सिनेमाको सार्वजनिक…