ऋचा र छुल्ठिमको ‘चोलीको तुना’, ‘न यता न उता’ गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - नेपाली सिनेमा 'न यता न उता'को गीत सार्वजनिक गरिएको छ । 'चोलीको तुना.....' बोलको गीतमा सिनेमाका मुख्य कलाकार ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दीक्षीत, मिराज रोशलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा मिलन जलन र राजन इशानको संगीत, एकनारायण भण्डारीको शब्द तथा राजन इशान र मिलन अमात्यको स्वर छ ।…