‘जात्रै जात्रा’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौ –सिनेमा  ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक गरिएको छ ।  प्रदीप भट्टराईको निर्देशनमा तयार हुदै गरेको  सिनेमामा  दयाहाङ राई विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहने सिनेमामा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम…