स्वस्तिमा र मुकुन स्टारर ‘बुलबुल’ टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - फाल्गुन ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा 'बुलबुल'को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य दुई पात्र स्वस्तिमा खड्का र मुकुन भुषाललाई स्थान दिएको छ । 'बुलबुल'मा नायिका स्वस्तिमा खड्का पहिलो पटक टेम्पो ड्राइभरको भुमिकामा देखिँदैछिन् । ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत…