भ्रष्टाचार विरुद्धको प्रेम ‘सयकडा दश’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - माघ १८ गतेबाट रिलिज हुने सिनेमा 'सयकथडा दश'को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा मनोज गजुरेल, राजाराम पौैडेल, रश्मी भट्ट, अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, उसब न्यौपाने, अमित पोखरेल, रवि डंगोल घाटोलाई स्थान दिएको छ…