अमिताभ र तपसीको बदला ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - बलिउडका बिग बी अमिताभ बच्चन र तपसी पन्नु स्टारर सिनेमा 'बदला'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमालाई 'कहानी' र 'कहानी २' फेम्ड निर्देशक सुजोय घोषले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमामा अमिताभलाई वकिल र तपसीलाई बिजनेस म्यानकी श्रीमतीको भुमिकामा देख्न सकिन्छ । https://youtu.be/mSlgu8AQAd4 'जिरो'को असफलतामा रुमल्लीएका…