अक्षय र परिणीती स्टारर ‘केसरी’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड सुपरस्टार अक्षय कुमार अभिनीत सिनेमा ‘केसरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमामा परिणिती चोपडा र अक्षय कुमारको जोडी बाधिएको छ । 'केसरी' एक पिरियड ड्रामा सिनेमा हो । यो सिनेमालाई अनुराग सिंहले निर्देशन गरेका हुन् । ट्रेलरमा अक्षय कुमारको जबरदस्त एक्सन अवतारलाई देखाइएको छ । इन्टरनेट रिलिज भएसँगै सोसल…