नरेश र सागरको म्युजिक भिडियो ‘अब अर्को जुनीमा’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत 'अब अर्को जुनीमा'मा सार्वजनिक गरिएको छ । गायक मगरकै शब्द र संगीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् । नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामक युट्युब…