थाहा पाउनुहोस् ‘कृ’को दुई दिने कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी स्टारर सिनेमा ‘कृ’ सुरुवाती दुई दिनमा उत्साहजनक व्यापार गरेको छ । मिस्रित प्रतिक्रिया पाइरहेको सिनेमाले अनमोलकै स्टारडमका कारण यस किसिमको व्यापार गर्न सफल भएको हो । पहिलो दिन देशभरबाट ९७ लाख ३ सय ७५ रुपैयाँको ग्रस कारोबार गरेको ‘कृ’ले शनिबारको कलेक्सनमा छलाङ लगाएको छ । यसको दोस्रो दिनको…