पाँच हलमा ‘कबड्डी ३’को ५१ दिने प्रदर्शन पुरा

द सिनेमा टाइम्स, काठमाडौँ - असोज ३ मा रिलिज भएको सिनेमा 'कबड्डी कबड्डी कबड्डी'ले प्रदर्शनको गौरवमय ५१ दिन पार गरेको छ । राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा सिनेमा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ । रामबाबु गुरुङ निर्देशित सिनेमाले ५१ दिनसम्म १४ करोड ग्रसको आँकडा छोएको वितरक कम्पनि स्टेशन ५ ले बताएको…