बक्सअफिस रिपोर्ट : चार दिनमा ‘ए मेरो हजुर ३’ले कमायो ४ करोड १ लाख

द सिनेमा टाइम्स, काठमाडौं - गएको शुक्रबारबाट हलमा प्रदर्शनमा आएको सिनेमा 'ए मेरो हजुर ३'ले अहिले हलमा बम्पर व्यापार गरिरहेको छ । मंगलबार 'ए मेरो हजुर ३'को चार दिने रिपोर्ट सार्वजनिक गरिएको छ । तर, वितरक मनोज राठीका अनुसार 'ए मेरो हजुर ३'को विकेण्ड कलेक्सन ३ करोड ३९ लाख रहेको छ । भने, सिनेमाले सोमबार…