द सिनेमा टाइम्स, काठमाडौं - असार १३ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'आप्पा' आज शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन भैरहेको छ । नेपाली बक्सअफिसमा औसत व्यापार गरेको सिनेमाले भारतीय बक्सअफिसमा भने राम्रो कारोबार गरेको निर्देशक अनमोल गुरुङले बताए । दुई सातामा आप्पाले नेपाली बक्सअफिसमा १ करोड ३०लाख कमाई गरेको छ, भने भारतका २५ शहरमा प्रदर्शन भएको सिनेमाले…