दोस्रो हप्तामा पनि ‘झिँगेदाउ’को आक्रमक व्यापार, २ करोड ५४ लाख कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौं - ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा 'झिँगेदाउ' अहिले बक्सअफिसमा सफलताका साथ चलिरहेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार औषत व्यापार गरेको सिनेमाले दर्शकबाट मिलेको वर्ड अफ माउथका कारण शनिबारबाट आक्रमक व्यापार गरिरहेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा सिनेमाको नौ दिनको कमाइ १ करोड ७० लाख रुपैयाँ ग्रस छ ।…