‘महाजात्रा’ले ३ दिनमा कमायो ४ करोड २६ लाख ग्रस

द सिनेमा टाइम्स, काठमाडौं - प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘महाजात्रा’ले तेस्रो दिन आइतबार पनि बम्पर व्यापार गरेको छ । पहिलो दिन भन्दा दोस्रो दिन धेरै कलेक्सन गरेको थियो । तेस्रो दिन पनि महाजात्रले पहिलो दिनको बराबर व्यापार गरेको हो । आइतबार परेको फागु पूर्णिमा अर्थात् होलीको बिदाको फाइदा सिनेमाले उठाएको छ…