नेफ्टा अवार्ड: करिश्मासंग नाच्दैछन् नाजिर, १ सय २० सिनेकर्मी जादैछन् दुबई

पुस ८ गते दुबईमा हुने नेफ्टा अवार्डले दुई पुस्ताका कलाकरहरुलाई एकै स्टेजमा जोड्ने काम गर्ने भएको छ । अघिल्लो पुस्ताका राजेश हमाल र करिश्मा मानन्धर नयाँ पुस्ताका जुनियर कलाकारहरु संग स्टेज सेयर गर्दैछन् । अवार्डको नृत्य प्रस्तुतिका रिहर्सलको अन्तिम दिन करिश्मा मानन्धरले आफूभन्दा कान्छा अभिनेता नाजिर हुसेनसँगको प्रस्तुतिका लागी संगै नृत्य गरिन । उता महानायक…