कस्तो लाग्यो भन्नुस, ‘ग्याङस्टर ब्लुज’को पोस्टर ?

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ गते प्रदर्शनमा आउँन लागेको सिनेमा 'ग्याङस्टर ब्लुज'को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा सिनेमाले प्रचार सामग्री सार्वजनिक गर्दै आईरहेको छ । यसअघि रिलिज ट्रेलर र टिजरबाट सिनेमाले राम्रो प्रतिक्रिया पाएको छ । त्यस्तै केहि समय अगाडी सिनेमाको एक गीत पनि सार्वजनिक गरिएको थियो । पोस्टरको…