संसारका कुनै पनि सिनेमा सर्वप्रिय छैन -दिपकराज गिरी (भिडियो)

सिनेमा टाइम्स, काठमाडौँ  ।  सिनेमा उद्योगमा नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुक युद्ध  यतिखेर  चर्चामा छ ।   बुधबार 'फिर्के'को ट्रेलर  लञ्च कार्यक्रममा उपस्थीत निर्माता तथा कलाकार दिपक राज गिरीले  सोहि प्रसंग जोड्दै  भने आफूहरुले निर्माण गरेको सिनेमामा महिला हिंसा नभएको र अरु  सिनेमामा महिलामाथी बियर खन्याउनु  चाई के हो  ?  संसारमा सबै अतिवाद खतरनाक हुन्छन्…